Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अत्यधिक मदिरा सेवन गरेका गायक राईलाई विमानले फर्कायो


    बिहिबार, असार १४ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गायक राजेशपायल राईलाई मदिरा सेवन गरेको भन्दै उड्न लागेको विमानबाट झारिदिएको छ ।

    फ्लाई दुबईको पूर्वनिर्धारित आज दिउँसो १२ बजे उडानबाट दुबई जान लागेका गायक राईले अत्यधिक मदिरा सेवन गरेको पाइएपछि अर्को उडानमा जान भन्दै झारेको विमानस्थल स्रोतले जनाएको छ ।

    अब उनी केही समयपछि अर्को उडानमा त्यसतर्फ जाने बताइएको छ ।

    गायक राई मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा केही समयअघि पक्राउ समेत परेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार