Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्मचारी र पदाधिकारीको बुद्धि पलाओस् भन्दै मायादेवी मन्दिरमा दीप प्रज्वलन


    बुधबार, चैत्र १४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • भैरहवा  । लुम्बिनी होटल संघले लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारीहरुमा सदबुद्धि आओस् भन्दै मायादेवी मन्दिर परिसरमा मन्त्रोचारण र १०८ दीप प्रज्वलन गरेका छन् ।

    विहार गुम्बामा पर्यटक खचाखच तर होटल खाली हुन गई व्यवसायबाट पलायन हुनुपरेको भन्दै विरोधस्वरुप कार्यक्रम गरिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार