Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट


    शुक्रबार, चैत्र ९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज उनीहरूबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

    एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग समसामयिक विषयमा कुराकानी भएको सङ्क्षिप्त प्रतिक्रिया दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार