काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको अनलाइन भोलि आइतबारदेखि पुनः सुचारु हुने भएको छ। गत माघ १५ गतेदेखि परीक्षा नियन्त्रण कार्यालयले प्रवाह गर्ने सेवाहरू अनलाइनमार्फत थालेको थियो। अनलाइनमार्फत सेवा प्रवाह थालेको भोलिपल्ट नै वेबसाइट ह्याक भएको थियो।
ह्याक भएर बन्द भएको वेबसाइट माघ २८ गतेदेखि सुचारु भएको थियो। तर, सेक्युरिटी अडिट कार्य गर्न केही थप समय लागेकोले फागुन ६ गते आइतबारदेखि सेवा पूर्ण रूपमा सञ्चालन हुने त्रिविले जनाएको छ। अहिले वेबसाइट सञ्चालनमा आए पनि अनलाइन सेवा प्रवाहको हकमा भने कमिङ सुन भनिएको छ।
त्यस्तै सेक्युरिटी अडिट नै नगरी अनलाइन वेबसाइट सञ्चालनमा ल्याउँदा कक्षा १२ मा अध्ययनरत विद्यार्थीले ह्याक गरिदिएको स्रोतको भनाइ छ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
काठमाडौं । स्वास्थ्य सेवा बिभागको महानिर्देशकको दरबन्दी १२ औं तहको हो । तर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११ औं तहका बालरोग बिशेषज्ञ डा....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend