काठमाडाैं। व्यापारी दुर्गा प्रसाईले भोलिदेखि शुरू हुने दोस्रो चरणको कार्यक्रममा सहभागी हुन राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)लाई निम्तो दिएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई भेटेर प्रसाईले भोलिको कार्यक्रममा उपस्थित हुन आग्रह गरेका हुन् ।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानको व्यानरमा प्रसाईले मंगलवार काठमाडौंको भृकुटीमण्डपमा विरोध कार्यक्रम राखेका छन् । प्रसाईले भोलिको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि बोलाएका थिए, तर ज्ञानेन्द आइतवार नै चितवन पुगिसकेका छन् ।
राजतन्त्र पुनर्स्थापनका लागि आन्दोलन गर्ने बताएका राप्रपा अध्यक्ष लिङदेनले पनि प्रसाईलाई कुनै जवाफ दिएनन् ।
प्रसाईले केही दिन पहिले पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलाई भेटेर निम्ता दिएका थिए ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend