Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक


    शनिबार, माघ २० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । सोमबार बिहान साढे ८ बजे सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बैठक बस्ने भएको हो ।

    बैठकमा संसदको हिउँदे अधिवेशनमा प्रस्तुत हुने विषयहरुकाबारेमा छलफल हुने बताइएको छ । हिउँदे अधिवेशन सोमबार देखि नै सुरु हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार