Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकाबिहानै अर्घाखाँचीमा जीप दुर्घटना,  दुई जनाको मृत्यु


    शनिबार, माघ २० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहानै अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङ्गमा जीप दुर्घटना हुँदा उनको मृत्यु भएको हाे ।

    प्रहरीका अनुसार मृत्यु भएका उनीहरूको पहिचान भने खुलेको छैन ।

    लु १ ज १६७९ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार