Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गुल्मीमा चितुवा मृत फेला


    शनिबार, माघ ६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गुल्मीमा चितुवा मृत फेला परेकाे छ । इस्मा गाउँपालिका- २ पालुखास्थित जंगलमा मृत अवस्थामा चितुवा फेला परेको हाे ।

    जंगलमा चितुवा मृत फेला परेपछि स्थानीयले वन कार्यालयलाई खबर गरेका थिए।

    मृत अवस्थामा फेला परेको चितुवालाई डिभिजन वन कार्यालय गुल्मीलाई जिम्मा लगाइएको जनाइएको छ । चितुवाको मुखमा चोट लागेको अवस्थामा फेला परेको डिभिजन वन कार्यालयले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार