Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • गठबन्धन सरकारको ८८ पृष्ठ लामो प्रगति विवरण सार्वजनिक (पूर्णपाठसहित)


    मंगलबार, पुष १० २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारको प्रगति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री प्रचण्डले नेतृत्व सम्हालेको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज ३१ बुदेँ ८८ पृष्ठ लामो कार्य प्रगति विवरण सार्वजनिक गरेको हो ।

    ‘वर्तमान संयुक्त सरकार राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वहरूको प्रभावकारी कार्यान्वयन गर्दै जनताको सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको सपनालाई जतिसक्दो छिटो पूरा गर्न पूर्ण जिम्मेवारीबोधका साथ अघि बढिरहेको छ’, संयुक्त सरकारको प्रगति विवरणमा उल्लेख गरिएको छ ।

    विभिन्न चुनौती र साधनस्रोतको सीमाका बाबजुद सरकारले एक वर्षको छोटो अवधिमै पनि आर्थिक, सामाजिक तथा पूर्वाधार विकास एवं शासकीय सुधार र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय कार्यहरू प्रारम्भ गरेको सरकारको दाबी छ ।

    यस्ताे छ पूर्णपाठ:

    वर्तमान-सरकारको-एक-वर्षको-प्रगति-विवरण-२०८०-पुस-१०

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार