Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


    सोमबार, मंसिर २५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कैलालीमा मोटरसाइकल दुर्घटनामा परेर चालकको मृत्यु भएको छ । भजनी नगरपालिका–५ लालबोजीमा सु.प.प्र.०१०१२ प ९४५ नम्बरको मोटरसाइकल दुर्घटनामा हुँदा उनकाे मृत्यु भएकाे हाे ।

    मृत्यु हुनेमा सोही ठाउँ बस्ने २२ वर्षीय रामबहादुर साउदको मृत्यु भएको हो ।

    सोमबार दिउँसो मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार