Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • छठ पर्वका लागि यसपालि पनि रानीपोखरी खुलेन


    शनिबार, मंसिर २ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाण्डाै। २०७२ सालको शक्तिशाली भूकम्पपछि बन्द भएको रानीपोखरी छठ पर्वका लागि यसपालि पनि खुलेन ।

    यसवर्ष कसैले पनि छठका लागि रानीपोखरी खोल्नुपर्ने माग नगरेकाले नखोलिएको काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।

    गएको वर्ष पुनर्निर्माणको काम भैरहेको र महानगरलाई हस्तान्तरण नभएको हुँदा खोलिएको थिएन । महानगरले छठका लागि कमलपोखरी र जलाशयलाई सरसफाइ गरी तयार पार्ने काम गरिसकेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार