Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


    बिहिबार, कार्तिक ३० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ७४ रुपैयाँ र बिक्रीदर १३३ रुपैयाँ ३४ पैसा ताेकेकाे छ ।

    युरो एकको खरिददर १४४ रुपैयाँ २० पैसा र बिक्रीदर १४४ रुपैयाँ ८५ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९२ पैसा रहेको छ।

    कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५७ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ४७ पैसा र बिक्री दर १६४ रुपैयाँ २१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार