विराटनगर । कोशी प्रदेशसभाले संसदीय समिति छनोट गरेको छ । यद्यपि नेतृत्व चयनको विषय भने अझै टुंगो लाग्न सकेको छैन । प्रदेशसभाको आज बसेको बैठकमा सभामुखको हैसियतमा उपसभामुख सिर्जना दनुवारले ७ वटै संसदीय समितिको गठन गरेको जानकरी दिएकी हुन् ।
उक्त प्रदेशसभाका ९३ जना सदस्यमध्ये मुख्यमन्त्री केदार कार्की र विना विभागीय मन्त्रीहरु गणेश उप्रेती, शम्शेर राई र कमलप्रसाद जबेगु तथा उपसभामुख सिर्जना दनुवार बाहेक सबै सांसदहरु संसदीय समितिमा रहेका छन् ।
समितिको सदस्यहरुको नामावलीः
१. न्याय प्रशासन तथा विधायन समिति
अम्बरबहादुर विष्ट
खगेश्वरी पौडेल
गीता तिम्सिना
गोम्बु शेर्पा
भुपेन्द्र राई
रमेशकुमार बस्नेत
रामबहादुर राना मगर
ललिताकुमारी चौधरी
लिलाबल्लभ अधिकारी
विनोद राई
शिला दिक्षित कार्की
होमबहादुर थापा
२. सुशासन तथा योजना समिति
इन्दीरा थापा
इन्द्रबहादुर आङ्बो
उद्धब थापा
कमला दर्नाल
नारायणबहादुर मगर
निर्मला लिम्बू
भक्तिप्रसाद सिटौला
भूमिप्रसाद राजवंशी
मालतीकुमारी लिम्बू
मीना श्रेष्ठ
राजेन्द्रकुमार राई
राधाकृष्ण खनाल
लक्कीकुमारी गणेश
लिलाकुमारी राई
हिक्मतकुमार कार्की
३. अर्थ समिति
गोपाल तामाङ
छविलाल चुँडाल
जीवन आचार्य
ज्ञानेन्द्र सुवेदी
तारादेवी ढकाल
बाबुराम गौतम
मानबहादुर लिम्बू
रामकुमार खत्री
रोहितबहादुर कार्की
विजयकुमार राई
विदुर कुमार लिङथेप
सविना बजगाईं
सुनिताकुमारी गुरुङ
Nabil bank
४. सार्वजनिक लेखा समिति
किशोरचन्द्र दुलाल
गीतारानी महतो
दुर्गाप्रसाद चापागाईं
पाँचकर्ण राई
प्रदिपकुमार सुनुवार
प्रेमराज थाम्सुहाङ
भीम पराजुली
यशोदा कायस्थ
रेवतीरमण भण्डारी
सदानन्द मण्डल
हिमाल कार्की
५. सामाजिक विकास समिति
इस्राइल मन्सुरी
गयानन्द मण्डल गनगाई
गीतादेवी रेग्मी
तिलचन पाठक
नम्बरलाल धिमाल
ममता तामाङ मगर
राजन किराती
रामदेव यादव
विद्या चाम्लिङ राई
शोभा चेम्जोङ
सपना दर्जी
सिर्जना राई
६. उद्योग पर्यटन तथा वातावरण समिति
उमाकान्त गौतम
कमला थापा मगर
खगेनसिं हाङ्गाम
खिनु लङ्वा लिम्बू
जयप्रकाश चौधरी
गोपालबहादुर विश्वकर्मा
निरन राई
निरादेवी खनाल
वुद्धिकुमार राजभण्डारी
मैयाँ श्रेष्ठ
राजेन्द्र कार्की
सुनिता गच्छदार चौधरी
सम्झना तामाङ थाम्सुहाङ
७. प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समिति
अमृतकुमार अर्याल
इन्द्रमणि पराजुली
एकराज कार्की
खड्गबहादुर बस्नेत
गोविन्द गिरी
डोल्मा तामाङ
तिलकुमार मेन्याङ्बो लिम्बू
निमसरी राजवंशी
नुरशदि बेगम
बन्दना झाँगड
मोहन महर्जन
रामप्रसाद महतो
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend