Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दसैँमा राष्ट्रपति पौडेलले सर्वसाधारणलाई टीका लगाइदिने


    बिहिबार, कार्तिक २ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। बडादसैँको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई टीका लगाइदिने भएका छन्।

    बडादसैँ, २०८० को अवसरमा कात्तिक ७ गते मंगलबार राष्ट्रपतिको कार्यालय, महाराजगन्जमा टीका प्रदान गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ।

    राष्ट्रपतिले विशिष्ट व्यक्तिहरूलाई दिउँसो २ देखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ देखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको कार्यालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार