Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोशीका नवनिर्वाचित मुख्यमन्त्री कार्कीद्वारा पदभार ग्रहण


    आइतबार, असोज २८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आजै पदभार सम्हालेका छन् ।

    प्रदेश प्रमुखको कार्यालयमा आजै शपथग्रहण पछि उनले विराटनगरको रोडषेशस्थित मुख्यमन्त्री कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन

    यस्तै कार्की नेतृत्वको मन्त्रीपरिषद्को बैठक पनि आजै बसेको छ । बैठकले सहिदप्रति श्रद्धाञ्जली, सरकारको प्रवक्तामा मन्त्री शम्शेर राईलाई तोक्ने निर्णय गरेको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार