Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण


    बिहिबार, असोज २५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ। केही दिन यता स्वास्थ्यमा अचानक समस्या आएपछि उपराष्ट्रपति यादवलाई बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा बुधबार भर्ना गरिएको थियो । उनको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार