Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दसैँमा घर जानेहरुको संख्या बढ्यो, बसपार्कमा बिहानैदेखि भीड (तस्बिरहरू)


    सोमबार, असोज २२ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । हिन्दूहरूको महान् पर्व दसैँ नजिकिएपछि दसैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । गत शुक्रबार असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको थियो ।

    टिकट बुकिङ खुला भएसँगै नयाँ बसपार्कस्थित टिकट काउन्टरमा लामो लाइन देखिएको छ । दसैँको अवधिमा काठमाडौँ उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार