Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • चर्चित गायिका दिलमाया खातीको निधन


    बुधबार, असोज १७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली सुगमसंगीतकी चर्चित गायिका दिलमाया खातीको ८४ वर्षको उमेरमा निधन भएको छ । दमबाट पीडित खातीको गएराति निधन भएको हो ।

    दार्जिलिङमा जन्मिएकी उनले ‘बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा,’ ‘सम्झेर बुझेर दिइहाल त्यो जोवन,’ ‘खोलाको दुई किनार भो तिम्रो र मेरो पिरती’ लगायतका गीत गाएकी छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार