Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोरखा ताकुकोटका नेवार समुदायले देखाए काठमाडौंमा गाइजात्रा


    बिहिबार, भाद्र १४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा बसोबास गर्ने गोरखा ताकुकोटका नेवार समुदायले आज बिहीबार काठमाडौंमा गाइजात्रा देखाएका छन् ।

    काठमाडौंको वनस्थली र ढुंगेधारा क्षेत्रमा उनीहरुले साँस्कृतिक नृत्यसहित गाइजात्रा देखाएका हुन् । त्यस क्रममा युवाहरुले टाकटुके नाच पनि प्रदर्शन गरेका थिए ।

    पुर्ख्यौझली घर ताकुकोट भए पनि लामो समयदेखि काठमाडौंमा बसोबास गरिरहेका उनीहरुले काठमाडौंमै आफ्नो संस्कृति झल्काएका हुन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार