Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माछापुच्छ्रे गाउँपालिकामा बलेरो दुर्घटना हुँदा ९ जना घाइते


    आइतबार, भाद्र १० २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। कास्कीमा बलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । माछापुच्छ्रे गाउँपालिकामा बलेरो दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।

    घाइतेमध्ये ७ जनाको अवस्था सामान्य रहेको र बाकी दुई जनाको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

    पोखरा–माछापुच्छ्रे इदीखोला चल्ने चालकसहित १० जना सवारग ३ च ५८३८ नम्बरको उक्त बलेरो जीप मणिलाल मार्गस्थित मर्दीपुलमा दुर्घटनामा परेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार