Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


    शनिबार, भाद्र ९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

    आज डलरको खरिद दर १३१ रूपैयाँ ९४ पैसा र बिक्री दर १३२ रूपैयाँ ५४ पैसा कायम गरिएको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ३८ पैसा र बिक्री दर १४३ रूपैयाँ ०२ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ०६ पैसा र बिक्री दर १६६ रूपैयाँ ८१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २० पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार