Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुलीमा खस्यो


    बुधबार, भाद्र ६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको छहरा भन्ने स्थानबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुली नदीमा खसेको हो।

    जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटना बारे थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार