Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति र रवि लामिछानेबीच भेटवार्ता, संसद्को अवरोध हटाउने विषयमा छलफल


    आइतबार, भाद्र ३ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज राष्ट्रपतिको कार्यालय शीतल निवासमा भेटवार्ता भएको हो ।

    भेटमा समसामयिक राजनीतिक र संसद्को अवरोध हटाउने विषयमा भएको बताइएको छ । यसैगरी देशमा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्ने र जनतालाई न्यायको अनुभूति दिलाउन चाल्नुपर्ने आवश्यक कदमका विषयमा उनीहरुबीच छलफल भएको बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार