Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नक्कली शैक्षिक प्रमाणपत्र छानबिनमा बैंकका कर्मचारी पनि पक्राउ


    सोमबार, साउन २९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र छानबिनका लागि भन्दै सिटिजन्स बैंकका केही कर्मचारी पक्राउ परेका छन् । सिटिजन्स बैंकका विभिन्न शाखामा कार्यरत ६ जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    यो प्रकरणमा अहिले पनि अपरेसन चलिरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार