Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनील शर्मा पक्राउ प्रकरण : मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पुगे सीआईबी कार्यालय


    बिहिबार, साउन २५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पुगेका छन् । आज अर्का मेडिकल व्यवसायी समेत रहेका सांसद सुनील शर्मा पक्राउ परेसँगै प्रसाईँ सीआईबीमा पुगेका हुन् ।

    सीआईबीले शर्मालाई लाजिम्पाटस्थित आफ्नो भाडाको कार्यालयमा राखेको छ । आज साँझ प्रसाईँ त्यहा पुगेका हुन् ।

    प्रसाईँले शर्मा पक्राउ परेको थाहा पाएसँगै आफू यसबारे बुझ्न सीआईबीमा आएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार