Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वैदेशिक रोजगार विभागको अनलाइन सेवा अवरुद्ध


    मंगलबार, साउन २३ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । वैदेशिक रोजगार विभागको अनलाइन सेवा अवरुद्ध भएको छ । विभागको ‘एफईआईएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मंगलबार साँझ ५ बजेदेखि अर्को सूचना नभएसम्म सेवा अवरुद्ध भएको विभागले जनाएको छ ।

    एफईआईएमएस प्रणालीमा फाइनल अपलोड नहुने भएको विभागले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार