Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति भएपछि पौडेल पहिलोपटक निजी निवास पुगे


    शनिबार, साउन २० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। रामचन्द्र पौडेल राष्ट्रपति भएपछि पहिलो पटक निजी निवास बोहोराटार पुगेका छन्। उनी आज शनिबार बिहान निजी निवास पुगेका हुन्।

    राष्ट्रपति निर्वाचित भएर शीतल निवास सरेपछि पौडेल निजी निवास गएका थिएनन्। पौडेल पुग्दा उनलाइ आफन्त र सुभेच्छुकले स्वागत गरेका थिए। उनी गत फागुन अन्तिम साता मुलुकको राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार