Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • विप्लव निकट अखिल क्रान्तिकारी नेता बास्तोला पक्राउ


    आइतबार, साउन ७ २०८०
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। कास्की प्रहरीले अखिल क्रान्तिकारीका नेता प्रकाश बास्तोला पक्राउ परेका छन् । नेत्रविक्रम चन्द .विप्लव नेतृत्वको नेकपाको भ्रातृ संगठन अखिल क्रान्तिकारीका केन्द्रीय कार्यालय सदस्य एवं पश्चिम गण्डकी ब्युरो इन्चार्ज बास्तोलालाई आज प्रहरीले पक्राउ गरेको हो ।

    उनलाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ । बास्तोलाविरुद्ध केही विद्यालय सञ्चालकले निवेदन दिएपछि प्रहरी नियन्त्रणमा लिएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार