Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पशुपतिमा जलहरीको तौल जाँच्दै अख्तियारको टोली


    आइतबार, असार १० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीको तौल लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली मन्दिरमा पुगेको छ । आज अपरान्ह पुगेको टोलीले मन्दिर परिसरलाई नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको घेरामा राखी जलहरीको नापजाँच गरिरहेको हो।

    अख्तियारको टोलीमा खानी तथा भू–गर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू संलग्न छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार