Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ काठमाडौं महानगरको नीति तथा कार्यक्रम (पूर्णपाठ)


    बुधबार, असार ६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । काठमाडौं महानगरको नगरसभा तथा १३औं अधिवेशनमा मेयर बालेन शाहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा १० वटा महानगर गौरवका योजना, केही स्वर्णिम योजना घोषणा गरिएको छ ।

    महानगरको गौरव बढाउन अधिकतम जनसंख्या लाभान्वित हुने ३ वर्षभित्रमा सम्पन्न हुने १० वटा योजनालाई महानगर गौरवका योजना भनिएको छ ।

    गौरवका योजनामार्फत प्रमुख समस्याहरुको समाधानका साथै सुरक्षित, व्यवसायिक र व्यवस्थित शहरको निर्माण गर्दै काठमाडौं महानगरपालिकालाई पर्यटनमैत्री साँस्कृतिक सहर, समृद्ध महानगरको रुपमा स्थापित गर्ने मेयर शाहले बताएका छन् ।

    नीति तथा कार्यक्रमको पूर्णपाठ :

    Policy-8081-0305

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार