काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले भेटवार्ता गरेकी छन् । आज सिंहदरबारस्थित रक्षा मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा उपप्रधानमन्त्री खड्काले नेपाल र अष्ट्रेलियाबीच घनिष्ठ सम्बन्ध रहेको बताए। साथै उनले वर्तमान सरकार दुईपक्षीय सम्बन्ध विस्तार गर्नमा प्रतिवद्ध रहेको र यसका लागि काठमाडौस्थित अष्ट्रेलियन राजदूतको विशेष भूमिका रहने समेत बताए ।
खड्काले कोभिड(१९ को समयमा अष्ट्रेलियाबाट प्राप्त खोप एवं अन्य सहयोगको निम्ति धन्यवाद दिँदै नेपाली विद्यार्थीहरु अष्ट्रेलियाका विभिन्न शैक्षिक संस्थाहरुमा अध्ययन गर्न जाने विद्यार्थीहरुको सुरक्षा एवं संरक्षणका लागि अष्ट्रेलियन सरकारको तर्फबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend