Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध दुई वरिष्ठ अधिवक्ता सर्वोच्चमा


    बिहिबार, जेष्ठ १८ २०८०
    1.3K
    Shares
    नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा पदभार सम्हाल्नुहुँदै । तस्बिर सौजन्यः राष्ट्रपतिको कार्यालय÷रासस
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमा अस्वीकृत भएको नागरिकता विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि उक्त विषय कानुनविपरीत भएको भन्दै दुई जना वरिष्ठ अधिवक्ता सर्वोच्च अदालतमा पुगेका छन् ।

    उनीहरुले संविधानविपरीतको कदम भन्दै त्यसलाई रोक्न माग गर्दै रिट लिएर पुगेका हुन् ।

    वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले मन्त्रिपरिषद्ले त्यसरी सिफारिस गर्ने आधार नभएको र पुरानो राष्ट्रपतिले रोकेको विधेयक नयाँ राष्ट्रपतिले जारी गर्न नमिल्ने तर्क गर्दै रिट लिएर पुगेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार