Nepal Face
  • आइतबार, १० साउन २०८३
  • श्रीचालाई मिस नेपाल वर्ल्डको उपाधि


    शनिबार, जेष्ठ १३ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मिस नेपाल वर्ल्डको श्रीचा प्रधान उपाधि जितेकी छन् । ललितपुरको गोदावरीमा आज सम्पन्न अन्तिम स्पर्धामा उनले उपाधि जितेकी हुन् ।

    उनलाई गत बर्षकी मिस नेपाल प्रियंकारानी जोशी ताज लगाई दिएकी छन् । यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि प्रसिद्धि शाहले जितेकी छन् । यसैगरी मिस नेपाल वर्ल्डको उपाधि रैना मजगैयाले जितेकी छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार