Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • प्रतिनिधिसभाको बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने


    बिहिबार, जेष्ठ ४ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद् भवन बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेशनको छैटौं बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका सदस्यहरूले सोधेको जवाफ दिने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

    यस्तै प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सबन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन’ पनि पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार