Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • जेठ १ गतेदेखि मेलम्चीको पानी वितरण रोकिने


    शनिबार, बैशाख ३० २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मर्मतका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ । हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्रसमा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने भएको हो ।

    मेलम्ची खानेपानी आयोजनाका अनुसार सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार