Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • आजबाट कक्षा १२ को परीक्षा सुरु


    मंगलबार, बैशाख २६ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आजबाट कक्षा १२ को परीक्षा सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेबाट सुरु हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

    जेठ ५ गतेसम्म सञ्चालन हुने परीक्षामा ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी हुँदै छन् । त्यसैगरी ५६ हजार बढीले ग्रेडवृद्धि परीक्षा दिने कार्यालयले बताएको छ ।

    देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार