Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बलिउड अभिनेता आमिर खान नेपालमा


    आइतबार, बैशाख २४ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बलिउड अभिनेता आमिर खान आज नेपाल आएका छन् ।

    उनी आइतबार बिहान भिस्तारा एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आएको अध्यागमन विभागका सूचना अधिकारी खिमराज भुसालले जानकारी दिए ।

    “भारतीय भएकाले भिसा लगाइरहनु परेन,” उनले भने, “भिसा नलगाई उहाँ (आमिर खान) आज बिहान काठमाडौं आउनुभएको हो ।”

    जिल्ला प्रहरी परिसर काठमाडौंले पनि आमिर नेपाल आएको सूचना पाएको जनाएको छ । तर, उनका लागि आफूहरूसँग कुनै सुरक्षा व्यवस्थाको माग नगरिएको परिसरका एसपी सीताराम रिजालले ब

    ताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार