Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तनहुँ १ मा ५१.७० प्रतिशत मत खस्यो


    आइतबार, बैशाख १० २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । तनहुँ १ सम्पन्न उपनिर्वाचनमा ५१.७० प्रतिशत मत खसेको छ । आज साँझ ५ बजेसम्म संकलन गरेको तथ्यांकअनुसार ६३ हजार ७५७ मत अर्थात् ५१.७० प्रतिशत मत खसेको हो ।

    उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा १ लाख २३ हजार ३०५ मतदाता रहेका छन् । यसअघि मंसिरमा भएको चुनावमा भने यहाँ ५४.३६ प्रतिशत मत खसेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार