Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • कोरोनाबाट थप एक जनाको मृत्यु


    शनिबार, बैशाख ९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • नेपालगञ्ज। कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

    बाँके राप्तिसोनारी गाउँपालिका-२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा शनिबार मृत्यु भएको अस्पतालका फिजिसियन डा.सुभाष जिसीले जानकारी दिए।

    उनको स्वास्थ्यमा समस्या नदेखिएपछि उनलाई उपचारको लागि भेरी अस्पतालमा लगिएको थियो।

    उनलाई बैशाख १ गते कोभिड संक्रमण पुष्टि भएको थियो। उनलाई दमको पनि समस्या रहेको चिकित्सकले जनाएका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार