Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • महासंघको दोस्रो चरणको चुनाव २ बजेदेखि सुरु हुने


    बिहिबार, चैत्र ३० २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा आज बिहीबार २ बजेदेखि पुनः निर्वाचन हुने भएको छ ।

    यसअघि हिजो बुधबार सम्पन्न निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः निर्वाचन हुन लागेको हो ।

    पहिलो चरणको निर्वाचनबाट उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ दोस्रो चरणमा प्रवेश गरेका छन् । रामचन्द्र संघाइ बाहिरिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार