Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


    बुधबार, चैत्र १५ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैँकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजकि गरेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

    आज डलरको खरिद दर १३१ रूपैयाँ २१ पैसा र बिक्री दर १३१ रूपैयाँ ८१ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ । युरो एकको खरिद दर १४१ रूपैयाँ ९७ पैसा र बिक्री दर १४२ रूपैयाँ ६२ पैसा तोकिएको छ ।

    बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ५० पैसा र बिक्री दर १६२ रूपैयाँ २४ पैसा कायम गरिएको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७६ पैसा र बिक्री दर ३५ रूपैयाँ ९२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार