Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति पौडेलको प्रमुख स्वकीय सचिवमा चालिसे नियुक्त


    मंगलबार, फाल्गुन ३० २०७९
    8.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसेलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले आज चालिसेलाई परराष्ट्र सल्लाहकारमा नियुक्त गरेका हुन् ।

    पूर्व राजदूत चालिसे पूर्व प्रधानमन्त्री सुशील कोइरालाको परराष्ट्र सल्लाहकार समेत रहेका थिए ।

    राष्ट्रपति पौडेलले निजी सचिवमा भने चिरञ्जीवी अधिकरीलाई नियुक्त गरेका छन् । राष्ट्रपतिको पदभार ग्रहण गरेको दोस्रो दिन पौडेलले दुई जना नियुक्त गरेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार