Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • कक्षा १२ को परीक्षा बैशाख २६ गते गर्ने परीक्षा बोर्डको निर्णय


    आइतबार, फाल्गुन २१ २०७९
    2.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा बैशाखमा गर्ने निर्णय गरेको छ ।

    जसअनुसार बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ । बैशाख २६ गते मंगलबारदेखि परीक्षा सुरू हुनेछ ।

    परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार