Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


    आइतबार, फाल्गुन १४ २०७९
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैँकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैँकले भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरेको हो ।

    आज डलरको खरिद दर १३२ रूपैयाँ ११ पैसा र बिक्री दर १३२ रूपैयाँ ७१ पैसा तोकिएको छ। युरो एकको खरिद दर १३९ रूपैयाँ ८५ पैसा र बिक्री दर १४० रूपैयाँ ५९ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ९२ पैसा र बिक्री दर १५९ रूपैयाँ ६४ पैसा कायम गरिएको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २० पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार