Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का


    बुधबार, फाल्गुन १० २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

    बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

    भूकम्पबाट कुनै क्षति भएको जानकारी अहिलेसम्म आएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार