Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


    मंगलबार, फाल्गुन ९ २०७९
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैँकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैँकले भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

    आज डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा कायम गरिएको छ । युरो एकको खरिद दर १४१ रूपैयाँ ११ पैसा र बिक्री दर १४१ रूपैयाँ ७५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

    राष्ट्र बैँकले बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ८५ पैसा र बिक्री दर १५९ रूपैयाँ ५८ पैसा तोकेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १४ पैसा र बिक्री दर ३६ रूपैयाँ ३१ पैसा रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार