Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • माधव नेपालको स्वास्थ्यमा सुधार, राप्रपा अध्यक्ष लिङदेन पुगे अस्पताल 


    बुधबार, पुष ६ २०७९
    2.6K
    Shares
    sobij
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई अस्पतालमा पुगेर भेटेका छन् । आज अस्पतालमा उपचाररत अध्यक्ष नेपाललाई भेट्न लिङदेन त्रिवि शिक्षण पुगेका हुन् ।

    आजै प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका थिए ।

    हिजोदेखि त्रिविमा उपचाररत अध्यक्ष नेपालको स्वास्थ्य सुधारोन्मुख भएको एकीकृत समाजवादीका उपमहासचिव डा.गंगारत्न तुलाधरले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार