Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  •  उपमेयर सुनिता डंगोल बजार अनुगमनमा निस्किएपछि… (तस्बिरहरु)


    मंगलबार, असोज ११ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल आज दशैं लक्षित बजार अनुगमनमा निस्केकी छन् ।

    आज मंगलबार बिहान प्रदर्शनी मार्ग, टुकुचा, खसी बजार लगायतका क्षेत्रमा महानगरकी उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा बजार अनुगमन भएको हो।  
    उममेयर डंगोलको टोली महानगरभित्र रहेको भित्रि पसलहरुमा गएर सामानको बिल, रजिटस्टेटन गरे नगरेको सामानको उत्पादन मितिको  जाँच गरेको  छ ।

    उममेयर डंगोलले बजार अनुगमन दशैं लक्षित मात्र नभई अब यस अभियान नियमित हुने बताइन् । बजार अनुगमनमा अखाद्य बस्तु बिक्री गरेको पाइएमा हतकडी समेत लगाइने उनलेदाबी गरिन् ।

    309098955_835179611005712_7549206556326359631_n.jpg
    undefined
    308649289_3254821978095007_2367902102900421873_n.jpg
    undefined
    308299307_768355550938306_2583762032838061951_n.jpg
    undefined
    308842039_3293188034267111_3630224671675241770_n.jpg
    undefined
    308484338_775300080217921_4842625483706284908_n.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार