Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेप्से ७५ अंकले बढेपछि आजको लागि बजार बन्द, बजार अब बिहीबार खुल्ने


    बुधबार, असार १७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। सेयर बजार  खुलेको तेस्रो  दिन पनि सूचक ६ प्रतिशतभन्दा धेरैले बढेपछि आजको लागि सेयर बजार बन्द भएको छ।

    बजार खुलेको १ घण्टा २३ मिनेटमा नेप्से सूचक ६ प्रतिशत अर्थात ७५.७७ अंकले बढेर १३३.५३ विन्दुमा पुगेको छ।खुलेदेखि नै लगातार बढ्न थालेको बजार पहिलो १३ मिनेटमा ४ प्रतिशतले बढेको थियो भने ३५ मिनेटमा ५ प्रतिशतले बढेको थियो। सो पश्चात ४० मिनेटपछि खुलेको बजार थप ६ प्रतिशतले बढे पछि बुधबारको लागि शेयर कारोबार स्थगन भएको हो। सो अवधिसम्ममा ४० करोड ७३ लाख भन्दा बढीको शेयर खरिदबिक्रि भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार