Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • घरको गाह्रो भत्किँदा तीन जना घाइतेन


    शुक्रबार, मंसिर ३ २०७८
    605
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ  । दाङमा घरको गाह्रो भत्किँदा तीन जना घाइते भएका छन् । घोराही-६ गुरुवागाउँको मिनु पुनको घर भत्काउने क्रममा शुक्रबार घरको गाह्रो भत्किँदा तीन जना घाइते भएका हुन् ।  

    घाइते हुनेमा गुरुवागाउँकाका ३२ वर्षीय किरण चौधरी, ३१ वर्षीय कमल थापा र पिमबहादुर परियार रहेका छन् । घाइते तीनै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार